site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपनिर्वाचनका उमेदवारको अयोग्यतासम्बन्धी यस्तो छ व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले सरकारको स्वामित्वमा रहेका वा सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका व्यक्ति उपनिर्वाचनमा उमेदवार बन्न नपाउने जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको स्वामित्वमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका व्यक्ति पनि उमेदवार बन्न नपाउने जानकारी गराएका छन् । उनका अनुसार, त्यस्ता व्यक्तिको उमेदवारी मनोनयन हुने छैन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्थानीय तहका रिक्त ४२ पदमा आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

अयोग्यतासम्बन्धी व्यवस्था पढ्नोस्–

a1-1731396741.jpga2-1731396760.jpg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्