site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तानी सेना
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । भारतले गरेको आक्रमणपछि पाकिस्तानी सेनाले मृत्यु हुनेको अद्यावधिक संख्या साझा गरेको छ । भारतले मंगलबार राति स्थानीय समयअनुसार १ः०५ देखि १ः३० बजेसम्म पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणलाई भारतले ‘अपरेसन सिन्दुर’ नाम दिएको छ ।

सेनाका प्रवक्ताले ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको बताएका छन् । यसअघि कुल २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको बताइएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०१:२५
प्रतिक्रिया दिनुहोस्