site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानले जम्मूमा लुटेरिन म्युनिसन्स ड्रोन प्रहार गर्‍यो

काठमाडौं । पाकिस्तानले जम्मूमा लुटेरिन म्युनिसन्स ड्रोन प्रहार भएको एसियन न्यूज इन्टरनेसनल (एएनआई) समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

एएनआईका अनुसार, पाकिस्तानले जम्मूमा लुटेरिन म्युनिसन्स प्रयोग गरी हमला गरिरहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समाचार संस्थाले भारतीय वायु सुरक्षा प्रणालीले जवाफी गोलाबारी गरिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  २१:५६
प्रतिक्रिया दिनुहोस्