site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतको पञ्जाव प्रान्तमा पनि विस्फोट
फाइल तस्बिर ।

काठमाडौं । भारतको पञ्जाव प्रान्तमा पनि विस्फोट सुनिएको प्रहरी स्रोतले दाबी गरेको छ ।

त्यहाँका प्रहरी स्रोतका अनुसार, भारतको पञ्जाब प्रदेशको पठानकोट सहरमा पुलिसले विस्फोटको रिपोर्ट प्राप्त गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरी स्रोतले भने, “पुलिस अधिकारीहरूले स्थिति पुष्टि गर्ने प्रयास गरिरहेका छन् ।”

 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  २२:११
प्रतिक्रिया दिनुहोस्