site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालुवाटार बैठकको निष्कर्ष– गृहमन्त्रीले राजीनामा नदिने, सदनमा जवाफ दिने
फाइल तस्बिर ।

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ । बुधबार बिहान बालुवाटारमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा नदिने बरु सदनमा जवाफ दिने निष्कर्ष निकालेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री लेखकसहित दुवै दलका प्रमुख सचेतक सहभागी थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्रोतका अनुसार, बैठकमा प्रधानमन्त्री ओली स्वयंले गृहमन्त्रीले राजीनमा दिन आवश्यक नहरेको बताएका थिए ।

विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् । राजीनामाको माग गरेर उनीहरूले मंगलबार नै सदन अवरुद्ध गरेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्