site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य १५ सय घट्यो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार ५०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन एक लाख ८९ हजार ३०० रुपैयाँ कारोबार भएको थियो ।

चाँदीको मूल्य आज १० रुपैयाँ घटेर एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भएको थियो ।  

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्