देश

काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको डीआईजीमा माधवप्रसाद श्रेष्ठको पदस्थापन भएको छ । त्यहाँ गएको चैतदेखि नै खाली थियो ।
एसएसपीबाट डीआईजीमा बढुवा भएका श्रेष्ठलाई गृह मन्त्रालयले शुक्रबार कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो ।
श्रेष्ठसहित ११ जना एसएसपी डीआईजीमा बढुवा भएका थिए ।
उनीसँगै बढुवा भएका को कहाँ गए ? हेर्नुहोस्
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ १५:५६
प्रतिक्रिया दिनुहोस्