site stats
बाह्रखरी :: Baahrakhari
देश
अर्घाखाँचीका सीडीओ मन्त्रालय तानिए, भक्तपुरमा पाण्डे
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वेदप्रसाद खरेल ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वेदप्रसाद खरेल मन्त्रालय तानिएका छन् ।

बुधबार उनीविरुद्ध कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए । बिहीबार गृहले उनलाई मन्त्रालय तानको हो ।

अर्घाखाँचीमा भक्तपुरका सीडीओ गोपालप्रसाद अर्याललाई पठाइएको छ । भक्तपुरको सीडीओमा गृह मन्त्रालयका सहसचिव भरतमणि पाण्डेलाई पठाइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्