खेल

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा नेपालले घरेलु टिमविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
स्कटल्यान्डको ग्लासगोमा हुने खेलका निम्ति भएको टस जितेर स्कटल्यान्डका कप्तान रिची बेंरिग्टनले पहिले ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङमा निम्त्याएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२ १९:३३
प्रतिक्रिया दिनुहोस्