site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य ५०० रुपैयाँले बढ्यो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन प्रतितोला ५०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १० रुपैयाँ बढेर दुई हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्