site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले गर्‍यो पाण्डे र तिम्सिनाको निलम्बन फुकुवा

काठमाडौं । नेकपा एमालेले दुई नेतृको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको हो । 

“निलम्बन फुकुवा भएको छ । पार्टी काममा लगाउने निर्णय भएको छ,” उपमहासचिव प्रदीप ज्ञवालीले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टी कार्यालयका विषयमा दिएको अभिव्यक्तिले दुई नेतृलाई एमालेले निलम्बन गरेको थियो ।

 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १८:१९
प्रतिक्रिया दिनुहोस्