site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
ड्रागन फ्रुटखेती
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाङको लमही नगरपालिका–३ टिकुलीगढमा किसान तुलबहादुर पुन र भरत बहादुर बुढामगरले गरेको ड्रागन फ्रुटखेती । उनीरुले तीन बिघा जग्गा भाडामा लिएर व्यवसायिक खेती गर्दै आएका छन् । तस्बिर : सुशीला ओली/रासस

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्