site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोकमा एक बालिकामाथि सामूहिक बलात्कारपछि हत्या, पाँचजना पक्राउ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ ।  भोटेकोशी गाउँपालिका–५ की ती बालिका माथि सामूहिक बलात्कारपछि हत्या भएको हो ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार १० असारको राति बालिकामाथि सामूहिक बलात्कार पछि हत्या भएको हो । प्रहरीले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । मृतक बालिकाको शव शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्