site stats
बाह्रखरी :: Baahrakhari
देश
प्युठानमा भारी वर्षा
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्युठानमा आइतबार दिउँसो भारी वर्षा भएको छ । प्युठानको हंसपुर वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा पछिल्लो १ घण्टामा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

"असार १५, साँझ ४:२० बजे । प्युठानको हंसपुर वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा पछिल्लो १ घण्टामा भारी वर्षा मापन भएकाले सो क्षेत्रका साना नदीहरूमा आकस्मिक बहाब बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाइराखौँ," विभागको सूचनामा उल्लेख छ । 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्