site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओली र स्पेनका समकक्षीबीच भेटवार्ता
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र पेड्रोबीच आइतबार भेटवार्ता भएको हो । 

भेटका क्रममा दुई देशबीचको सम्बन्धका विषयमा चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  २२:३३
प्रतिक्रिया दिनुहोस्