site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्यमन्त्री पौडेल तीन दिनदेखि वीर अस्पतालमा उपचाररत
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको तीन दिनदेखि उपचार भइरहेको छ । ज्वरोसहित स्वास्थ्यमा समस्या देखिएपछि शनिबार वीर अस्पतालमा भर्ना भएका पौडेल अझै उपचाररत छन् ।

पौडेलका स्वकीय सचिव सुवास घिमिरेका अनुसार, पौडेलेको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्