देश

काठमाडौं । पहिरोले पासाङ ल्हामु सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।
रसुवा गोसाइकुण्ड गाउँपालिका–५ सानो भार्कुस्थित पासाङ ल्हामु सडकखण्डमा सडक पहिरोले अवरुद्ध भएको हो ।
आज बिहान ५ः४० बजे अविरल वर्षाको कारण माथिबाट आएको पहिरोले सडक पुरेको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०८२ ०७:०४
प्रतिक्रिया दिनुहोस्