राजनीति

काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ ।
मंगलबार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० पारित गरेको हो ।
सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक प्रस्तुत गरेका थिए । विधेयकलाई सभाबाट सर्वसम्मत पारित भएको राष्ट्रियसभाको बैठकले सर्वसम्मत पारित भएको घोषणा गरे ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०८२ १९:४५
प्रतिक्रिया दिनुहोस्