काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जगदम्बा स्टिल प्राइभेट लिमिटेडको भट्टी विस्फोट भएको छ । बुधबार राति करिब सवा ९ बजे विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
भट्टीमा विस्फोट हुँदा केही मजदुर घाइते भएका छन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com