देश

काठमाडौं । रसुवामा पासाङल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । उत्तरगया गाउँपालिका–५, पालेवनमा सडक अवरुद्ध भएको हो ।
बिहीबार (असार १९) बिहान करिब सवा ६ बजे उक्त स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अविरल वर्षासँगै सडकमाथिबाट पहिरो खसेको हो ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०८२ ०९:१३
प्रतिक्रिया दिनुहोस्