बाह्रखरी फोटो

महेश–धापुङ–ताराखोला सडक योजनामार्फत म्याग्दीको मंगला गाउँपालिका–३ मा पखेर–बरङ्जा ३ र ४ हुँदै पखेरको पहाडमा स्तरोन्नतिको क्रममा रहेको घुम्ती सडक । पूर्वाधार विकास कार्यालय म्याग्दीद्वारा चार किलोमिटर सडक स्तरोन्नतिका लागि ५ करोड ८६ लाखमा सञ्चालित योजनाको ५७ प्रतिशत भौतिक प्रगति भएको छ । तस्बिर : सन्तोष गौतम / रासस
प्रकाशित मिति: सोमबार, असार २३, २०८२ ०८:२१
प्रतिक्रिया दिनुहोस्