site stats
बाह्रखरी :: Baahrakhari
भिडियो
चलचित्र ‘वितेका पल’को युट्युब रिलिज (चलचित्रसहित)
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली चलचित्र ‘वितेका पल’को युट्युब रिलिज भएको छ । सुरज सुब्बा नाल्बोले निर्देशन गरेको चलचित्रमा केकी अधिकारी, बाबु बोगटी, अभिनास गुरुङ लगायतका कलाकार मुख्य भूमिकामा छन् । 

चलचित्रको कथा राजेश घतानीले लेखेका हुन् । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४  १८:०६
प्रतिक्रिया दिनुहोस्