site stats
बाह्रखरी :: Baahrakhari
भिडियो
‘रानी’ को युट्युब रिलिज
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अभिनेता अनुप विक्रम शाही र नायिका मलिना जोशीको मुख्य भूमिका रहेको चलचित्र ‘रानी’ को युट्युब रिलिज गरिएको छ । 

त्रिकाणात्मक प्रेम कथामा आधारित चलचित्रमा सरुक ताम्राकार र  मनिष सुन्दर श्रेष्ठको पनि अभिनय रहेको छ । दयाराम दाहालले निर्देशन गरेको चलचित्रको कथा यम थापाले लेखेका हुन् । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०७४  १३:२३
प्रतिक्रिया दिनुहोस्