site stats
बाह्रखरी :: Baahrakhari
भिडियो
‘कारखाना’ को युट्युब रिलिज
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कारखाना’ को युट्युब रिलिज गरिएको छ । नयाँ वर्ष २०७५ सालको अवसर पारेर ‘कारखाना’ को युट्युब रिलिज गरिएको हो । 

वर्षा शिवाकोटी र सुशील श्रेष्ठ स्टारर चलचित्रलाई अमरदीप सापकोटाले निर्देशन गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०७४  १४:४१
प्रतिक्रिया दिनुहोस्