site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रधानमन्त्री प्रचण्डको बधाई तथा शुभकामना
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई ज्ञापन गरेका छन् । ट्रम्प अमेरिकाको ४५ औँ राष्ट्रपतिमा निर्वाचित भए लगत्तै प्रधानमन्त्री दाहालले उनलाई शुभकामना तथा बधाइ सन्देश दिएका हुन् ।
प्रधानमन्त्रीको अफिसियल ट्वीटर ह्याण्डलमा नवनिर्वाचित राष्ट्रपतिलाई बधाइ ज्ञापन गरिएको छ । 
 
 
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  १६:४०
प्रतिक्रिया दिनुहोस्