site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ४ वटा कम्पनीको बोनस र हकप्रद सेयर सूचिकृत भएको छ । 
नेप्सेका अनुसार भक्तपुर फाइनान्स कम्पनी लिमिटेडको १ लाख १० हजार कित्ता बोनस, बाग्मति डेभलपमेन्ट बैंकको ८० हजार ५ सय कित्ता बोनस, बुटबल पावर कम्पनी लिमिटेडको १ लाख ८८ हजार ९३० कित्ता हकप्रद, सानिमा बैंकको १ लाख ६८ हजार ५३२ कित्ता हकप्रद सेयर सुचिकृत भएको छ ।
 
 
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  १४:४८
प्रतिक्रिया दिनुहोस्