site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । ओमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले बोनस सेयर र नगद लाभांश घोषणा गरेको छ । 
ओमीले आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १२:१५
प्रतिक्रिया दिनुहोस्