site stats
बाह्रखरी :: Baahrakhari
देश
माओवादी केन्द्रका विद्यार्थी नेताको गाडी विप्लवका कार्यकर्ताले जलाए
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी कार्यकर्ताले माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य पुजन सिंहको गाडीमा आगजनी गरेका छन् । 
काठमाडौंबाट सिरहा जाँदै गरेकोे स १ च ११४४ नम्बरको स्कारपियो जिपलाई सिन्धुलीको चियाबारीमा माओवादी कार्यक्रर्ताले आगजनी गरेको जिप चालक रामचन्द्र महतोले बताए । 
बिहान चार बजे पाँच–सात जनाको समूहमा आएका माओवादी कार्यक्रर्ताले जिपमा आगजनी गरेका थिए । आजगनीबाट जिपमा पूर्ण रूपमा क्षति पुगेको महतोले बताए । 
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १४:३६
प्रतिक्रिया दिनुहोस्