site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कास्मिरमा भारतीय सेनाको गोलाबारी, ७ पाकिस्तानी सैनिकको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । कास्मिरमा सीमापारिबाट भारतीय सेनाले गरेको गोलीबारीमा आफ्ना सात सैनिकको मृत्यु भएको दाबी पाकिस्तानी सेनाले गरेको छ । 
पाकिस्तानी सेनाको सञ्चार हेर्ने शाखाको विज्ञप्तिलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले कास्मिरको भिम्बेर सेक्टरमा उक्त घटना भएको बताएको छ । केही समययता दुई देशबीच आपसी खिचातानीका कारण सीमामा गोलाबारी तथा आक्रमण बढ्दै गएका छन् । 
 
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १५:३६
प्रतिक्रिया दिनुहोस्