site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सागरको गोर्खाली ठिटो बजारमा (भिडियोसहित)
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । गायक सागर राईले ‘गोर्खाली ठिटो’ बोलको लोक गीत सार्वजनिक गरेका छन् । राईले ‘गोर्खाली ठिटो’ बोलको लोक गीत युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
सागरकै लय संकलन तथा म्युजिक रहेको गीतमा शब्द अशिम इमान चाम्लिङको छ । पूर्वेली लोक लयमा आधारित गीत ‘गोर्खाली ठिटो’ को म्युजिक भिडियोमा स्वयम् सागर र स्नेहाले मोडलिङ गरेका छन् । 
भिडियो फार अवे इन्टरटेन्मेन्टले निर्माण गरेको हो । सागरले भिडियोबाट उठेको रकम असाहयलाई दिने जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १६:४७
प्रतिक्रिया दिनुहोस्