site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले अनामनगरमा भएको आफ्नो जग्गा बेच्ने भएको छ । 
बैंकको बुधबारको सञ्चालक समिति बैठकले अनामनगरमा रहेको जग्गा २० करोड १६ लाख ३२ हजार रुपैयाँमा बेच्ने प्रस्ताव पारित गरेको छ ।
 
 
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  ११:३०
प्रतिक्रिया दिनुहोस्