site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले महासचिवको टिप्प्णी– कांक्रा आफूले खाएर विया गाउँलेको अनुहारमा टाँसिदिएजस्तो अनुसन्धान
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानको टिप्पणी गरेका छन् । प्रहरी प्रमुख नै नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिने सम्भावना देखिएपछि महासचिव पोखरेलले दोषी आफू भए पनि अरुलाई लगाउने प्रयास भइरहेको बताएका छन् । 

“कांक्राचोरले कांक्रा आफूले खाएर विया सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ, नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान,” उनी सामाजिक सञ्जालमा लेख्छन्, “सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुनेनै छ ।” 

नक्कली भुटानी शरणार्थी प्रकरण : एमाले महासचिवले गरे आलोचना

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्