site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
दुर्गमको दुःख
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रुकुम पूर्वको सिस्ने गाउँपालिका–१, सिस्नेगाउँमा घरको बार्दलीबाट खसेकी महिलालाई गाउँमा उपचार सम्भव नभएपछि स्ट्रेचरमा राखेर सदरमुकाम रुकुमकोट लैजाँदै स्थानीय । सडक यातायात नपुगेको सिस्नेगाउँदेखि एक दिनको पैदलयात्रापछि मात्र सदरमुकाम पुग्न सकिन्छ । तस्बिर : कुलदीप न्यौपाने/रासस ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्