site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चालाई प्रभावकारी बनाउन प्रचण्ड र विप्लवबीच छलफल 
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । समाजवादी मोर्चाका दुई घटक नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीबीच छलफल भएको छ । 

मोर्चालाई कसरी प्रभावकारी बनाउने, माओवादी आन्दोलनका उपलब्धीको रक्षा र पार्टी एकताबारे प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्दबीच आज छलफल भएको हो । 

मोर्चामा जनता समाजवादी पार्टी (जसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ मोर्चामा छन् । 
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्