site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लम्पी स्किन महामारीबाट पीडित किसानलाई राहत दिन ६ किसान संगठनको माग 

काठमाडौं । विभिन्न ६ वटा कम्युनिस्ट पार्टी निकट किसान संघ, संगठनहरूले किसान र कृषि क्षेत्रमा तत्काल देखिएका समस्याहरूको समाधान गर्न सरकारसँग माग गरेका छन् ।

संगठनका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै लम्पी स्किनले बिरामी भएका चौपायको उपचार गरी किसानलाई  राहत दिन माग गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“क्वारेन्नटाइन व्यवस्थामा कडाइ गर्नुपर्ने साथै बिरामी चौपायाहरूको समयमा यथोचित औषधोपचारको व्यवस्था सरकारी तवरबाट तत्काल मिलाउनु आवश्यक छ,” विज्ञप्तिमा भनिएको छ, “यस महामारीका कारण किसानहरूलाई पर्न गएको नोक्सानीको क्षतिपूर्तिको रूपमा किसानलाई उचित राहत तत्काल उपलब्ध गराउन सरकारसमक्ष हामी जोडदार माग गर्दछौँ ।”

विज्ञप्ति पढ्नोस्

 

Bigyaotu1687519360.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्