site stats
बाह्रखरी :: Baahrakhari
देश
सेतीमा युवक बेपत्ता
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बझाङ । बझाङमा सेती नदीमा माछा मार्न गएका एक युवक बेपत्ता भएका छन् ।

दुर्गाथली गाउँपालिकाको मौरीबगरस्थित सेती नदीमा शुक्रबार साँझ माछा मार्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–९, प्रतापपुरका ३० वर्षीय प्रकाश बम बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

बेपत्ता बम दुर्गाथली–२, मौरीबगरमा मजदुरी गर्दै आएका थिए । प्रहरीले उनको खोजी गरिरहेको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्