site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङमा किशोरी बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । मोरङमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका–५ बस्ने २३ वर्षीय युवराज महरा रहेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महराले ती किशोरीलाई साउन २० गते बेलुकी सोही ठाउँस्थित बाँसघारीमा ललाई फकाई बलात्कारगरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्