site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली परीक्षार्थी बनेर परीक्षा दिने निलम सुवेदी पक्राउ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । स्नाकोत्तर तह दोस्रो सेमेस्टारको परीक्षामा नक्कली परीक्षार्थी बनेर सहभागी भएकी निलम सुवेदी पक्राउ परेकी छन् । 

रत्नराज्यलक्ष्मी क्याम्पस परीक्षा केन्द्रमा पाटन क्याम्पसकी कृष्णकुमारी सिंहले पाँच हजार दिएर परीक्षा दिन लगाएकी सुवेदीले प्रहरीमा स्वीकार गरेकी छन् । 

प्रहरी वृत्त सिंहदरबारका अनुसार उनी अहिले प्रहरीको नियन्त्रणमा छिन् । उनले यस अघि पनि पाँच हजार रुपैयाँ लिएर परीक्षा दिएको बताएकी छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्