site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपेन्द्र यादवले दिए साइबर ब्यूरोमा उजुरी

काठमाडौं । जनता समाजवादी पाटी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको ‘फेक आईडी’ बनाएर अश्लील फोटो अपलोड गर्नेलाई कारबाहीको माग गर्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ ।

बुधबार बिहान यादवको नाम र तस्बिर प्रयोग गरी अपरिचित युवतीको अश्लील तस्बिरहरू अपलोड भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त सामग्रीबाट यादवको चरित्र हत्या गरी बदनाम गर्ने दुष्प्रयास गरिएको भन्दै यथाशीघ्र कारबाहीको माग गर्दै उपेन्द्रका निजी सचिव महेश चौरसियाले उजुरी दिएका हुन् ।

Upendra-1693391551.jpg

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्