site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा डा अञ्जनीकुमार झा नियुक्त
फाइल तस्बिर।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा डा अञ्जनीकुमार झा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले झालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिइन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्