site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधान संशोधन गर्न जनमत पार्टीको माग
जनमत पार्टीका अध्यक्ष सीके राउत । फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टीले संविधान संशोधनको माग गरेको छ । संविधान अपुरो भएकैले संस्थागत हुन नसकेको जनमतको निष्कर्ष छ ।

आज एक विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता डा. शरदसिंह यादवले गणतन्त्र, संघीयता, समानुपातिक र समावेशिताका लागि धन्यवाद पनि दिएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“गणतन्त्र संघीयता समानुपातिक समावेशिताका लागि धन्यवाद,” यादवद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, “अपुरो संविधानलाई संशोधन गरी संस्थागत बनाउन सबैको साझा पहलका लागि जोडदार माग गर्दछौँ ।”

Janamt-1695130009.png

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्