site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विदेशी कलाकारको तस्बिर राखेर विज्ञापन नगर्न आग्रह
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । विज्ञापन बोर्डले विदेशी कलाकारको तस्बिर राखेर विज्ञापन नगर्न आग्रह गरेको छ । होर्डिङ बोर्ड, सवारीसाधनलगायत अन्य माध्यममा विदेशी कलाकार वा व्यक्तिको तस्बिर राखेर विज्ञापन नगर्न बोर्डले आग्रह गरेको हो । 

“स्वदेशी कलाकार वा व्यक्तिको फोटो राखी विज्ञापन गर्नु/गराउनु हुन विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यमलगायत सबै सरोकारवालालाई जानकारी गराइन्छ,” बोर्डले भनेको छ । 
suchana-1695608810.jpg

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्