site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
डिशहोममा पाकिस्तान सुपर लिग
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । डिशहोमले आफ्नो एक्सन स्पोर्ट्स एचडी च्यानलमा पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

क्रिकेटप्रति नेपालीको माया र साथ देखेर यही फेब्रुअरी १७ देखि सो लिगको प्रत्यक्ष प्रसारण गरिरहेको डिशहोमले जनाएको छ ।

आउँदो मार्च १८ सम्म नेपालभरका दर्शकले डिशहोममार्फत पाकिस्तान सुपर लिगका सबै खेलहरू लाइभ हेर्न सक्नेछन् ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्