site stats
बाह्रखरी :: Baahrakhari
देश
लायन्स कर्पोरेट सोसियल अवार्ड वितरण

काठमाडौं । लायन्स क्लबले समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई शनिबार एक कार्यक्रम आयोजना गरेर  सम्मान गरेको छ । क्लबले  कर्पोरेट सोसियल अवार्ड प्रदानस्वरूप सम्मान गरेको हो । तीन वर्षदेखि आयोजना गर्दै आइरहेको अभियान अन्तर्गत चौथो अवार्डको शृङ्खला शनिबार आयोजना गरिएको लायन रमेशप्रसाद रुपाखेतीले जानकारी दिए ।

निराशाले समाजलाई गाँजिरहेका बेला यहीँभित्र भएका सकारात्मक कामलाई प्रोत्साहन गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

नेपाल उद्योग  वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, रिम्पोचे श्यालपा तेन्जिन, अभिनेता राजेश हमाल, एरिका गुरूङ, रमेश कर्पोरेशन, राजेन्द्र मल्ल, चन्द्र घिमिरे, विनोद दास, अनिल केडिया, मोहन ओझा र रवि केसीलाइ सम्मान गरिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

puraskar-(14)-1722740884.jpeg

puraskar-(15)-1722740884.jpeg

puraskar-(16)-1722740884.jpeg

puraskar-(10)-1722740883.jpeg

puraskar-(11)-1722740883.jpeg

puraskar-(12)-1722740883.jpeg

puraskar-(13)-1722740883.jpeg

puraskar-(7)-1722740882.jpeg

puraskar-(8)-1722740882.jpeg

puraskar-(3)-1722740881.jpeg

puraskar-(4)-1722740881.jpeg

puraskar-(5)-1722740881.jpeg

puraskar-(6)-1722740881.jpeg

puraskar-(1)-1722740880.jpeg

puraskar-(2)-1722740880.jpeg

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्