सर्लाहीको हरिवन नगरपालिका–६, घुर्कौली निवासी चन्द्रमणि मैनालीले व्यावसायिक रुपमा गरेको ड्रागन फ्रुटखेती । मैनालीले ३३ कठ्ठा जमिनमा उन्नत जातको पाँच हजार ८८० वटा ड्रागनको बिरुवा लगाएका छन् । तस्बिर : सिंगबहादुर थापा/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com