site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानमन्त्री ओलीले लिए पिताको स्वास्थ्य अवस्थाबारे जानकारी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले जानकारी लिएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा भनिएको छ, “बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ, अहिले स्वास्थ्य स्थिति सामान्य छ ।” रासस

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्