site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सत्तापक्षीय राजनीतिक दलको बैठक जारी छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बसिरहेको हो ।

बैठकमा समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्