काठमाडौं । आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान (बजेट) भाषण सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संयुक्त संसद्मा बजेट प्रस्तुत गरिरहेका छन् ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गरेको थियो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com