काठमाडौं । सरकारले आगामी वर्ष सबै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्ने भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com