काठमाडौंं । सरकारले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गर्ने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुल्क नलाग्ने व्यवस्था गरिने जानकारी दिए ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com